गण्डकी प्रदेशमा कोरोना संmमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार हालसम्म ४२ हजार ९९७ नमुना परिक्षण गरिएकामा २ हजार ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यि मध्ये १ हजार ६७८ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । ३१८ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार