गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ६६ पुगेको छ ।
हालसम्म १ हजार ६ सय ९६ जना निको भएर घर फर्किएका छन् । १४ जनाको मृत्यु भएको छ । ४५६ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
हाल क्वारेन्टिनमा ७८३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार