गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।
यि मध्ये १ हजार ५ सय २१ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
१७७ जना सक्रिय संक्रमितहरुको उपचार चलिरहेको छ ।
हाल क्वारेन्टिनमा १ हजार १ सय १२ जना रहेका छन् ।
नेपालमा आज मात्रै ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार