गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित मध्ये १ हजार ६ सय ९३ जना डिस्चार्ज भएका छन् ।
१३ जनाको मृत्यु भएको छ । ४१७ जनाको उपचार भैरहेको छ । आज मात्र २९ जना संक्रमितहरु थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार