गण्डकी प्रदेशमा फेरि ५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आगामी २४ घण्टा बाढि पहिरो र भु–क्षयसंगै डुबानको समेत सम्भावना, सर्तकता अपनाउन अनुरोध


स्याङ्जाको पुतलिबजार नगरपालिकाका १ जना, बाग्लुङको काठेखोला गाउँपालिकाका १ जना, तनहुँको भिामाद नगरपालिकाका १ जना र म्याग्दीको मालिका र अन्नपुर्ण गाउँपालिकाका १–१ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रगति ६२ प्रतिशत


यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ । यि मध्ये ४ जनाको मृत्यु भएको छ भने, १२ सय भन्दा धेरै निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार