गण्डकी प्रदेशमा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १२ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २९० पुगेको छ ।

पार्टीको विवाद निरुपणका खातिर नेकपाको स्थायी कमिटी आज अपराह्न्न चार बजे बस्ने


क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पर्वतका २ जना, बाग्लुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीका कुल संक्रमित मध्ये ९३८ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, १ जना हामफालेर बच्न सफल


बाँकी संक्रमितहरुको सम्बन्धित जिल्लाका आइसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार