गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७१९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १७१९ पुगेको हो ।
उनि पर्वतको विहादी गाउँपालिका वडा नं. ५ का ३५ वर्षीय एक पुरुष रहेका छन् ।
गण्डकीमा हालसम्म १५२० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार