गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यि मध्ये १ हजार ५९२ जना निको भएर घर फर्किएका छन् ।
सात जनाको मृत्यु भएको छ भने, २४५ जना संक्रमितहरुको उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ८९० नमुना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार