पोखरा, ०४ फाल्गुन ।
नेपाल पत्रकार महासघको केन्द्रिय साधारणसभा तथा विद्यान अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ ।


पोखरामा यहि फाल्गुन ९ र १० गते हुने उक्त सधारणसभा तथा विधान अधिवेसनको तयारीमा आफुहरु लागिपरेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जनाएका छन् ।


तयारी स्वरुप गठन गरिएका विभिन्न उपसमितिहरु पनि आ(आफ्नो जिम्मेवारीलाई सफलतापुर्वक पुरा गर्ने ध्याउन्नमा लागेका जनाईएको छ ।
उक्त अवसरमा देशभरिका १ हजार भन्दा धेरै पत्रकारहरु पोखरामा भेला हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार