वर्षायामसंगै पोखराको फेवाताल जलकुम्भी झारले भरिएको छ । ताल जताततै झारले छोपिएपछि कुरुप बनेको छ ।
तालमा पानिको वहाव बढेपछि माथिल्लो क्षेत्रमा भएको झार पानीको बेगसंगै तालभरि फेलिएको हो । यसकार तालको अधिकांस भाग अहिले जलकुम्भी झारले छोपिएको छ ।

कतिपय ढुंगाहरु झारले पुरिएका छन् भने छेउछाउको भाग पुरै झारले छोपएको छ । तर, यसको व्यवस्थापनमा स्थानिय र प्रदेश सरकारले समेत कुनै चासो दिएका छैनन् ।
कोरोना भाइरसको महामारीका कारण ताल शुन्य बनेको छ, भने छेउछाउका रेष्टुरेन्टहरु खुुल्ने क्रम बल्ल सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार