इनफ इज इनफ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।
सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्ष सहित अभियान्ताले अनसन तोडेका हुन् ।
आज अभियन्ता ईः ले २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार