दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज त्यसतर्फ गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ ।
दुबईबाट जहाजले २६० भन्दा बढी यात्रु लिएर आउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार