डा.गोविन्द केसीले ३ बुँदे माग सहित ३ सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

गण्डकीका कुल संक्रमित मध्ये ११ सय ४८ जना निको, सक्रिय संक्रमित २०८ जनाको उपचार हुदै


चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्रि सच्याउन माग गरेका हुन् ।

रञ्जन कोईराला प्रकरणले न्याय सर्वस्विकार्य हुनुपर्छ भन्ने सामाजिक भावनामा गम्भिर चोट पुग्यो : संजाल


जुम्लामा रहेका डा.केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।

सोमबार रातीदेखी मनसुन सक्रिय हुने, केहि स्थानहरुमा भारी बर्षाको सम्भावना, सतर्ककता अपनाउन आग्रह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार