दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, आज ३११ जनामा कोरोना संक्रमण पुष्टि


जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

बाग्लुङ पहिरोका मृतकहरु प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा गहिरो दुख व्यक्त


गयराति गएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार