कास्कीमा भाद्र १२ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी) कास्कीको आज बैठकले सो जारी निषेधाज्ञालाई भाद्र १२ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअवधिमा पनि नेपाल सरकारले तोकेको आवाश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरि बैक तथा वित्तिय संस्थाहरु भने संचलन हुने भएका छन् । यस्तै निर्माण सामाग्रीहरु बेचबिखन गर्ने हार्डवेयर पसल पनि संचलन गर्न दिने निर्णय गरेको छ ।
जिल्लामा कोरोना भाइरसको सत्रंmमण बढेपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार