भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा चितवनका १५ जना, गोरखा र सप्तरीका २ २ जना तथा दैलेख, गुल्मी, बारा, सुर्खेत र मोरका १ १ जना रहेका छन् ।
२७५ नमुना परिक्षण गरिएकामा २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार