चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका ३५ सहित अन्य जिल्लाका संक्रमित समेत ४० जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालाको विवरण अनुसार भरतपुर महानगरपालिकाका ११ जना पुरुष, २० जना महिला र राप्तीका १ पुरुष र २ महिला तथा रत्ननगरका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै नवलपरासी, कैलाली। पर्सा, अछाम र रौतहटका ५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार