चितवनमा थप १२ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ । भरतपुर अस्पताल को’भिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा १२ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका २ जना पुरुष र ७ जना महिला र माडीका २ पुरुषमा को’रोना सं’क्रमण पु’ष्टि भएको हो । सं’क्रमित मध्ये एक ९ वर्षीया बालिका समेत रहेकी छिन् ।
यस्तै सिन्धुपाल्चोकका १ जना पुरुषमा पनि को’रोना सं’क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार