चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका ८ जना पुरुष र ६ जना महिला तथा खैरेनीका १ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही प्रयोगशालामा गरिएको नमुना परिक्षणमा रौतहटका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार