चितवनका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल परिक्षण प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनको भरतपुर महानगरपालिकाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार २ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार