२ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको १४५ नमुना परिक्षण मध्ये २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका मात्र ७ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा ७ प्रहरी र एक बालक सहित एकै … Continue reading २ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण