चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका १८ जना पुरुष र ११ जना महिला २ राप्ती नगरपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै नवलपुरका ३ र कास्कीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार