चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका २८ सहित अन्य जिल्लाका संक्रमित समेत गरि ३५ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालाको विवरण अनुसार भरतपुर महानगरपालिकाका १६ जना पुरुष, १० जना महिला र राप्ती र रन्तनगरका १–१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै नवलपरासीका ३ तथा धनुषा, रुपन्देही, सिराहा र बाराका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार