चितवनमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका १६ सहित नवलपुर १ जनामा पनि कोरोना पुष्टि भएको हो ।
प्रयोगशालाको विवरण अनुसार भरतपुर महानगरपालिकाका २ जना पुरुष, १ जना महिला, रत्ननगर नगरपालिकाका १ जना महिला र खैरेनीका ५ पुरुष र ७ महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै नवरपुरको गैडाकोट ८ का १ जना पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार