विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ९ लाख बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को सं’क्रमणका कारण ९ लाख १ हजार ८३६ सय जनाको मृ’त्यु भैसकेको छ ।
२ करोड ७७ लाख बढि मानिसहरु भने यस भाइरसबाट सं’क्रमित भएका छन् । हालसम्म १ करोड ९८ लाख २७ हजार बढि मानिसहरु सं’क्रमणमुक्त भएका छन् भने, ७० लाख ४ हजार बढिको उ’पचार भैरहेको छ ।
उनिहरु मध्ये ६० हजार ४ सय बढिको अवस्था ग’म्भिर रहेको छ । ६९ लाख ४३ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्र’भावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार