कोरोना भाइरसका कारण विश्वभर ९ लाख ३२ हजार बढिको मृ-त्यु

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ३२ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ३२ हजार ७४४ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ९४ लाख ४५ हजार ६८८ बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित … Continue reading कोरोना भाइरसका कारण विश्वभर ९ लाख ३२ हजार बढिको मृ-त्यु