आज नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ७ हजार ९२६ नमुना परीक्षणमा ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार