नेपालमा आज २७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षण २७४ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रसेवक प्रहरी कर्मचारीहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा, नक्सालका थप ९ जनामा कोरोन संक्रमण


मन्त्रालयका अनुसार अहिले सम्म १४ हजार २४८ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, मोरङका एक पुरुषको पनि मृत्यु


देशभरका म्वारेन्टिनहरुमा १३ हजार २०१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार