आज नेपालमा ६३८ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ नमुना परिक्षणमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार बढि मानिसहरु अहिले पनि क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म १६ हजार ६ सय बढि डिस्चार्ज भएका छन् । ८० जनाको मृत्यु भएको छ ।
१८३ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार