नेपालमा आज ३३८ कोरोना संक्रमित थपिएका छन् ।
देशभरीका प्रयोगशालामा गरिएको परिक्षणमा ३३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरीका क्वारेन्टिनमा १० हजार बढि मानिसहरु रहेका छन् ।
हाल सम्म १६ हजार ४ सय ९३ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार