आज नेपालमा ३८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरीका प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना मुक्त भएर १५ हजार १ सय ५६ जना डिस्चार्ज भएका छन् ।
हाल क्वारेन्टिनमा ९ हजार बढि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार