आज नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

अध्यक्षद्धय ओलि र प्रचण्डबीच ३ घण्टा छलफल, स्थायी कमिटी बैठकका विषयमा सहमति जुट्न सकेन


मन्त्रालयका अनुसार यससंगै कुल संक्रमितको संख्या २० हजार ३३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार