आज नेपालमा २२४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार बढि नमुना परिक्षणमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा विश्वविद्यालयमा कुलपति नियुक्तीको माग गर्दै मानवअधिकार चोकमा व्यङ्ग्यात्मक प्रदर्शन


हालसम्म १४ हजार ३९९ जना डिस्चार्ज भएका छन् । ५६ जनाको मृत्यु भएको छ ।
६ जिल्ला कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, ललितपुरमा ६५ वर्षीया एक महिलाको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार