नेपालमा आज १ हजार २४६ जनामा को-रोना भा-इरस (कोभिड १९) को सं-क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार १४४ नमुना परीक्षणमा १ हजार २४६ जनामा को-रोना भा-इरस (को-भिड १९) को सं-क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ सय २ जना महिला र ८ सय ४४ पुरुषमा को-रोना सं-क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सं-क्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
उनीहरुमध्ये ३१७ जनाको मृ-त्यु भएको छ भने ३५ हजार ७०० जना को-रोना सं-क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार