नेपालमा आज १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीका प्रयोगशालामा गरिएको १२ हजार ८८ नमुना परिक्षणमा १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
आज ७६८ जना डिस्चार्ज भएका छन् । हालसम्म २२ हजार बढि निको भएका छन् । मन्त्रालयका अनुृसार ७ हजार बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार