आज देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् भने ९ हजार बढि मानिसहरु अस्पतालका आइसोलेसनहरुमा बसेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार