आज नेपालमा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५१९ नमुना स्वाब परीक्षणमा उपत्यकाका २१६ सहित देशभर ६३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार