आज नेपालमा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कmु संक्रमतिको संख्या २८ हजार २५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरीका प्रयोगशालामा गरिएको १३ हजार ४६१ नमुना परिक्षणमा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मात्रै ८५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १७ हजार ५०० जना डिस्चार्ज भएका छन् ।
हाल देशभरका क्वारेन्टिनहरुमा १३ हजार ९२६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार