नेपालामा आज ५२५ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
देशभरिका प्रयोगशलााहरुमा गरिएको ९ हजार ५ सय ५९ नमुना परिक्षणमा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।
हलसम्म १६ हजार बढि डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार