आज नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका प्रयोगशालामा गरिएको १० हजार ४ सय ८१ नमुना परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार