गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गोरखाकी एक महिलाको मृ-त्यु

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गण्डकीका विभिन्न जिल्लाहरुमा एकै पटक ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसका कारण विश्वभर ९ लाख … Continue reading गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गोरखाकी एक महिलाको मृ-त्यु