गण्डकी प्रदेशको नवलरपुरमा सवैभन्दा धेरै ५७३ जनामा को-रोना सं-क्रमण पुष्टि भएको छ । यसपछि कास्कीमा ५४१ जनामा को-रोना सं-क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा ३४९ जना, बाग्लुङमा ३२४ जना र तनहुँमा ३ सय ४ जनामा को-रोना सं-क्रमण देखिएको छ ।
यस्तै लमजुङमा २७८ जना, गोरखामा १९४, पर्वतमा ११० जना, म्याग्दीमा ५०, मनाङमा ६ र मुस्ताङमा १ जनामा को-रोना सं-क्रमण देखिएको छ । मुस्ताङका सं-क्रमित निको भएर घर फर्किएका छन् भने प्रदेश भरि १ हजार ८ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् ।
कुल सं-क्रमित मध्ये २२ जनाको नि-ध-न भएको छ । ८ सय ९४ जनाको उपचार भैरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका क्वारेन्टिनहरुमा ५६१ जना रेहका छन् । सं-क्रमितहरुको निको हुने दर ६६ दशमलव ४४ रहेको छ भने, संक्रिय केश ३२ दशमलव ७४ र मृत्यु हुने दर भने ० दशमलव ८० प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशमा को-रोना सं-क्रमितको संख्या २ हजार ७ सय ३० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार