पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. १९ की ६८ वर्षीय एक महिला र तनहु“को भानु नगरपालिका वडा नं. १ का ३४ वर्षीय एक पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् ।
उनिहरु गत साउन २३ र २७ गते अस्पताल भर्ना भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार