पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक एंव सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार उनिहरु एक जना कास्की र एक जना मुस्ताङका रहेका छन् ।

पोखरा महानगरपालिकाका ४ सहित गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि


पोखरा महानगरपालिका वडा नं. २६ का ४७ वर्षीय एक पुरुष र मुस्ताङको खराङका ३३ वर्षीय एक पुरुष आज डिस्चार्ज भएका हुन् ।
कास्कीका पुरुष यहि साउन १५ र मुस्ताङका संक्रमित साउन १६ गते अस्पताल भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार