पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी


अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. १६ का २द्ध वर्षीय एक युवक निको भई डिस्चार्ज गरिएका हुन् ।

आजदेखी विश्व स्तनपान सप्ताह नेपालमा पनि सुरु, आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण


उनि यहि साउन ११ गते अस्पतालमा भर्ना भएका थिए । उनी पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार