पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

गण्डकीमा पुनः ६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १४८५ पुग्यो


अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार वालिङ ८ स्याङ्जाकी ३० वर्षीय महिला र माछापुच्छ्रे ८ कास्कीका ३१ वर्षीय एक पुरुष निको भई डिस्चार्ज भएका हुन् ।

बाढी तथा पहिरोका कारण पुगेको भौतिक क्षतिको फास्ट ट्रयाकबाट पुननिर्माण गर्न मन्त्रालयलाई निर्देशन


गण्डकीका कुल कोरोना संक्रमित १४८५ मध्ये १२ सय बढि निको भएका छन्, भने ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार