पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. ४ का ७० र ५५ वर्षीय दुई महिलाहरु कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
उनिहरु यहि साउन १९ गते भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार