पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् ।

प्याब्सियुको पोखरामा जारी विरोध आन्दोलनको कार्यक्रम आइतबारसम्मका लागि स्थगित


अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार कोरोना संक्रमणमुक्त भएका ६ जना पुरुष र २ महिला बिरामीलाई डिस्चार्ज गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा असोज १५ मा सक्ने गर्नेगरि सरकारसंग अनुमति माग


उनिहरु पोखरा महानगरपालिका वडा नं. १, ५, १३, १५ र १७ नं. वडाका रहेका अस्पतालले जनाएको छ ।

झण्डै चार महनिा पछि पोखराको बजारमा सार्वजनिक बस संचालन गर्ने तयारी


गण्डकी प्रदेशका १३४५ संक्रमितहरु मध्ये ११ सय बढि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार