पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार छिपहरमाई ५ पर्साका २४ वर्षीय एक पुरुष सहित भारत विहारका ५ जना र रक्सौलका १ जना पुरुष कोरारेना मुक्त भई डिस्चार्ज भएका हुन् ।
उनिहरु मध्ये २ जना सायन १३ र बाँकी ५ जना साउन १५ गते अस्पताल भर्ना भएका थिए ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार