पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. ७ का ३५ वर्षीय एक पुरुष निको भई डिस्चार्ज भएका हुन् ।
उनि यहि साउन ९ गते भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार